नीलकण्ठ नगरपालिकाद्वारा बाढीमा ज्यान गुमाउनेका परिवारलाई आर्थिक सहयोग
भोटेकोसी नदीमा आएको अकल्पनीय बाढीमा परी अकालमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई नीलकण्ठ नगरपालिकाले ४० हजार रुपैयाँ राहत दिन थालेको छ।नीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिले मृतकका आफन्त एवं परिवारजनको घरमै पुगेर सहयोग रकम प्रदान गर्न थालेका हुन्।भोटेकोसीको बाढीमा नीलकण्ठ नगरपालिकाका ३८ जना परेको प्रारम्भिक विवरण प्राप्त भएको नगरपालिकाले जनाएको छ।तीमध्ये केहीको मृत्यु पुष्टि
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







